पोखरा एभेन्जर्सका कप्तान तथा मार्की प्लेयर कुशल भुर्तेल फेरि सस्तैमा समेटिएका छन्। विलियम बसिस्टोको बलमा उनी १० रनमै आउट भएका हुन्। कर्णाली याक्सविरुद्धको खेलमा पोखराले ३ विकेट क्षतिमा ७४ रन बनाएको छ। प्रकाशित: मंसिर २५, २०८१ मंगलबार १३:४६ 153 Shares
प्रतिक्रिया