सुदूरपश्चिम रोयल्सले चितवन राइनोजविरुद्ध जवाफी ब्याटिङका क्रममा पाँचौँ विकेट गुमाएको छ। त्रिवि मैदानमा भइरहेको खेलमा दिलप्रित बजवा लफ्टी इटनको बलमा एलबीडब्लु धरापमा परेका हुन्। बजवाले १६ बलमा १२ रन जोडे। चितवनले जितका लागि १६५ रनको लक्ष्य दिएको छ। प्रकाशित: मंसिर २३, २०८१ आइतबार १५:३६ | December 8, 2024 171 Shares
प्रतिक्रिया