खेल


चितवनविरुद्ध सुदूरपश्चिमको बलिङ आक्रमण (तस्बिरहरू)

चितवनविरुद्ध सुदूरपश्चिमको बलिङ आक्रमण (तस्बिरहरू)

सरोज नेपाल
मंसिर २३, २०८१ आइतबार १५:४२, काठमाडौँ

सुदूरपश्चिम रोयल्सले जितका लागि १६५ रनको लक्ष्य पाएको छ। 

त्रिवि मैदानमा जारी खेलमा चितवन राइनोजले दिएको उक्त लक्ष्य सुदूरपश्चिमले पछ्याइरहेको छ। 

उसले पाच विकेट क्षतिमा ११ ओभर चलिरहँदा ६७ रन बनाएर खेलिरहेको छ। 

चितवनले ५ विकेट गुमाएर १६४ रन बनाएको थियो। 

चितवनविरुद्ध सुदूरपश्चिमको बलिङ तस्बिरमा 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad