खेल


६५ रन बनाएर आउट भए हसन

६५ रन बनाएर आउट भए हसन

नेपालखबर
मंसिर २३, २०८१ आइतबार १४:५, काठमाडौँ

चितवन राइनोजका हसन इसाखिल ६५ रन बनाएर आउट भएका छन्। 

सुदूरपश्चिम रोयल्सले चितवनको तेस्रो विकेट लिएको हो। 

हसनले ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। 

चितवन अहिले १६औँ ओभरमा १११ रन बनाएर खेलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad