चितवन राइनोजका हसन इसाखिलले ४१ बलमा ५२ रन बनाई सुदूरपश्चिमविरुद्ध अर्धशतक पूरा गरेका छन्।
टस जितेर ब्याटिङ गरिरहेको चितवनले १३औँ ओभर चलिरहँदा २ विकेट गुमाएको छ।
सुदूरपश्चिमविरुद्ध उसले ८८ रन बनाइसकेको छ।
हसनले अर्धशतक बनाउने क्रममा ५ चौका र ३ छक्का प्रहार गरे।
प्रतिक्रिया