सुदूरपश्चिम रोयल्सका ब्रान्डन म्याकमुलेनले चितवन राइनोजको पहिलो विकेट लिएका छन्। उनले सन्तोष कार्कीलाई नरेश बुढाऐरको हातबाट क्याचआउट गराएका हुन्। चितवन चौथो ओभर जारी रहँदा १७ रन बनाएर खेलिरहेको छ। प्रकाशित: मंसिर २३, २०८१ आइतबार १३:१५ 84 Shares
प्रतिक्रिया