खेल


विराटनगरको दोस्रो विकेट पनि विपिनकै नाममा

विराटनगरको दोस्रो विकेट पनि विपिनकै नाममा

नेपालखबर
मंसिर २२, २०८१ शनिबार १५:२, काठमाडौँ

कर्णाली याक्सका विपिन शर्माले विराटनगर किंग्सको दोस्रो विकेट लिएका छन्। 

मार्टिन गुप्टिल ४ बल ४ रनमा आउट गरेका उनले विराटनगरका अर्का ओपनर लोकेश बमलाई पनि आउट गरेका हुन्। 

लोकेशले ९ बलमा २ छक्का र १ चौकासहित १९ रन बनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad