नेपाल प्रिमियर लिग(एनपीएल) मा अन्तर्गत शनिबारको दोस्रो खेलमा कर्णाली प्रदेशले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सले टस जितेर फिल्डिङ रोजेपछि कर्णालीले ब्याटिङ गर्ने भएको हो। प्रकाशित: मंसिर २२, २०८१ शनिबार १२:५३ 42 Shares
प्रतिक्रिया