विराटनगर किंग्सविरुद्ध ब्याटिङ गरिरहेको कर्णाली याक्सले पहिलो विकेट गुमाएको छ। पहिलो इनिङको दोस्रो ओभरमै शिखर धवन आउट भएका हुन्। प्रतिश जिसीको बलमा ५ बल ५ रनमा आउट भएका उनले १ चौका हाने। प्रकाशित: मंसिर २२, २०८१ शनिबार १३:९ 636 Shares
प्रतिक्रिया