सुदूरपश्चिम रोयल्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको काठमान्डु गुर्खाजले ४९ रन जोड्दा चौथो विकेट गुमाएको छ।
आठौँ ओभरको चौथो बलमा जेरार्ड इरासमस १० रन जोडेर एलबीडब्लु धरापमा परेका हुन्।
उनले ५ बलको सामना गरी १ चौका र १ छक्का हाने। यसअघि भीम सार्की, शंकर राना र माइकेल लेविट आउट भएका थिए।
काठमान्डुले जितका लागि १६८ रनको लक्ष्य पाएको छ।
120
Shares

प्रतिक्रिया