कर्णाली याक्सका शिखर धवनले नेपाल प्रिमियर लिगमा काठमाडौँ गुखार्जविरिुद्ध अर्धशतक पूरा गरेका छन्।
उनले ४२ बलमा ३ चौका र ३ छक्काको मद्दतमा १७.५ ओभरमा अर्धशतक पूरा गरे। एनपीएलमा अर्धशतक पूरा गर्ने धवन छैटौँ खेलाडी हुन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले काठमाडौँ गुर्खाज र कर्णाली याक्सबीच खेल चलिरहेको छ।
243
Shares

प्रतिक्रिया