काठमाडौं गुर्खाजविरुद्ध ११२ रनको लक्ष्य पछ्याएको चितवनले पनि आठौँ ओभर जारी रहँदा ४ विकेट गुमाएको छ।
७.३ ओभरमा आइपुग्दा चितवनले कप्तानसहित ४ विकेट गुमाएको हो। कप्तान कुशल मल्ल ११ रन बनाएर आउट भएका हुन्।
यसअघि चितवनले हसन इसाखिल (१२), दीपक बोहरा (७), ल्युक बेन्केन्स्टाइन (२२)लाई गुमाइसकेको छ।
यो समाचार तयार पार्दासम्म चितवन ८ ओभरमा ६० रनसहित खेलिरहेको छ।
273
Shares

प्रतिक्रिया