कारोबार


मितेरी डेभलपमेन्ट बैंकको सीईओमा अनन्त चापागाईं, कार्यकाल ४ वर्ष

मितेरी डेभलपमेन्ट बैंकको सीईओमा अनन्त चापागाईं, कार्यकाल ४ वर्ष

नेपालखबर
मंसिर १७, २०८१ सोमबार ११:३४, काठमाडौँ

मितेरी डेभपलमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अनन्त चापागाईं नियुक्त भएका छन्।

उनलाई बैंकको २५०औँ सञ्चालक समितिको बैठकले माघ १ गतेबाट लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। 

चापागाईंको कार्यकाल ४ वर्षको रहने बैंकले जनाएको छ।

उनीसँग प्राइम कमर्सियल बैंक, नबिल बैंक लगायतका बैंकहरुमा काम गरेको अनुभव छ।

झण्डै ३३ वर्ष बैंकिङ क्षेत्रमा बिताएका उनी पछिल्लो समय प्राइम कर्मशिलय बैंकमा कार्यबाहक उपमहाप्रबन्धक थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad