ad ad

खेल


भारतलाई पाचौँ झड्का, ७६ रन बनाएर आउट भए विराट

भारतलाई पाचौँ झड्का, ७६ रन बनाएर आउट भए विराट

नेपालखबर
असार १५, २०८१ शनिबार २१:४८, काठमाडौँ

जारी आईसीसी टी २० विश्वकपमा भारतको पाचौँ विकेट गुमेको छ। ५९ बलमा ७६ रनको योगदान दिँदै उनी क्याच आउट भए।

दोस्रो ओभरको चौथो बलमा कप्तान रोहित शर्मा ९ रन बनाउँदा केशव महाराजको बलमा क्याच आउट भए।

सोही ओभरको अन्तिम बलमा रिसभ पन्त महाराज कै बलमा शुन्य रनमा नै आउट भए। सुर्य कुमार यादव ३ रन बनाउँदा कागिसो रवाडाको बलमा क्याच आउट भए। 

दक्षिण अफ्रिकाका लागि केशव महाराजले २ विकेट लिए। कागिसो रवाडाले १ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .