मंगलबार राति भएको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा लिभरपुल एथ्लेटिको मड्रिडसँग १–० ले पराजित भएको हो भने पीएसजी बोरुसिया डर्टमुन्डसँग २–१ ले पराजित भएको हो।
यससँगै डर्टमुन्ड र एथ्लेटिको मड्रिडले क्वाटरफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ।
अब आगामी चरणमा प्रवेश गर्नका लागि भिलरपुलले दोस्रो लेगमा २–० गोलको अन्तर जित निकाल्नै पर्नेछ भने पीएसजीले पनि डर्टमुन्डमाथि २–० को जित निकाल्नै पर्ने अवस्था छ।

प्रतिक्रिया