खेल


नेपालको इनिङ्स धराशायी, १४ औँ ओभरमा सन्दीप र गुल्सन रन आउट

नेपालको इनिङ्स धराशायी, १४ औँ ओभरमा सन्दीप र गुल्सन रन आउट

फाइल फोटो


नेपालखबर
बैशाख ८, २०८१ शनिबार १७:२५,

हङकङविरुद्धको खेलमा नेपालले सातौँ विकेट गुमाएको छ। यससँगै नेपालको इनिङ्स धराशायी बनेको छ।

सन्दीप जोरा र गुल्सन झा रन आउट भएका छन्।

नेपालले ८७ रन बनाउँदा ७ विकेट गुमाइसकेको छ। ब्याटरहरु चल्न नसकेपछि नेपालको प्रदर्शन कमजोर देखिएको हो।

यससँगै एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थान हात पार्ने नेपालको सपनामा संकट देखिएको छ।

अहिले क्रिजमा करण केसी र दीपेन्द्र सिंह ऐरी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .