ad ad

खेल


पहिलो ओभरमै नेपालद्वारा नेदरल्यान्ड्सका ओपनर आउट

पहिलो ओभरमै नेपालद्वारा नेदरल्यान्ड्सका ओपनर आउट

तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन ५, २०८० शनिबार ९:३८, काठमाडौँ

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपाल पहिलो ओभरमै विकेट झार्न सफल भएको छ। 

तीव्र गतिका बलर सोमपाल कामीले नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटलाई शून्य रनमा देव खनालको हातबाट क्याच आउट गराए। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर बलिङ गरेको नेपालले तेस्रो बलमा नै विकेट लियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .