तीन खेलको एक दिवसीय सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले आज क्यानडासँग भिड्दै छ।
कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।
अन्तिम खेलमा क्यानडालाई हराउँदै नेपाल सिरिज क्लीन स्वीप गर्ने योजनामा छ।
पहिलो खेलमा ७ रनको रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ४ विकेटले पराजित गर्दै एक खेल अगावै सिरिज जितेको थियो।
18
Shares

प्रतिक्रिया