ad ad

खेल


रोहन बोपन्ना–म्याथ्यु एब्डेन अस्ट्रेलियन ओपनको सेमिफाइनलमा, विश्व वरीयतामा बने नम्बर एक

रोहन बोपन्ना–म्याथ्यु एब्डेन अस्ट्रेलियन ओपनको सेमिफाइनलमा, विश्व वरीयतामा बने नम्बर एक

नेपालखबर
माघ १०, २०८० बुधबार १०:३८, काठमाडौँ

भारतीय टेनिस खेलाडी रोहन बोपन्ना र म्याथ्यु एब्डेनको जोडी अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेको छ।

यो जितसँगै रोहन बोपन्ना पुरुष डबल्समा विश्व नम्बर एक बनेका छन्।

४४ वर्षीय बोपन्ना र म्याथ्यु एब्डेन क्वार्टरफाइनलको खेल ६–४, ७–६ (७–५) ले जितेर सेमिफाइनल प्रवेश गरेका हुन्। 

अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा अर्जेन्टिनाका म्याक्सिमो गोन्जालेस र आन्द्रे मोल्टेनीले रोहन बोपन्ना र म्याट इब्डेनसँग हार बेहोरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .