करण केसीले पहिलो विकेट लिएका छन्।
करणले पहिलो ओभरको अन्तिम बलमा जितेन्द्र सिंहलाई पवेलियनको बाटो देखाएका हुन्।
विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा सुरु त्रिकोणात्मक सिरिजमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।
एक दिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो पटक खेलेको हो।
प्रतिक्रिया