ad ad

खेल


साफ यू–१९ फाइनल : पाकिस्तानविरुद्ध ६४ औं मिनेटमा भारतले हान्यो पहिलो गोल

साफ यू–१९ फाइनल : पाकिस्तानविरुद्ध ६४ औं मिनेटमा भारतले हान्यो पहिलो गोल

तस्बिर : सरोज नेपाल


नेपालखबर
असोज १३, २०८० शनिबार १९:३, काठमाडौँ

साफ यू–१९ च्याम्पियनसिपको उपाधि भिडन्तमा पाकिस्तानविरुद्ध भारतले १ गोल गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको ६४औं मिनेटमा भारतले पहिलो गोल गरेको हो।

खेलको पहिलो हाफमा दुवै टोलीले गोल हान्न सकेका थिएन्। 

दुवै टोलीले सेमिफाइनलमा ट्राईबेकरमा जित निकाल्दै फाइनल पुगेका थिए। भारतले नेपाललाई हराउँदै फाइनमा स्थान पक्का बनाएको थियो भने पाकिस्तानले भुटानलाई हराएको थियो।

पाकिस्तानको यो उमेर समूहमा पहिलो सहभागिता हो भने भारतले यसअघिका दुई उपाधि हात पारिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .