ad ad

खेल


नोभाक जोकोभिच ४७ औं पटक ग्रान्डस्लामको सेमिफाइनलमा

नोभाक जोकोभिच ४७ औं पटक ग्रान्डस्लामको सेमिफाइनलमा

नेपालखबर
भदौ २०, २०८० बुधबार १०:५८, काठमाडौँ

नोभाक जोकोभिच कीर्तिमानी ४७ औं पटक ग्रान्डस्लामको सेमिफाइनलमा पुगेका छन्। 

युएस ओपन टेनिसमा टेलर फ्रिट्जलाई सोझो सेटमा पराजित गर्दै जोकोभिज सेमिफाइनलमा प्रवेश गरेका हुन्। 

३६ वर्षीय सर्बियाली खेलाडीले आर्थर एशे स्टेडियममा ६–१, ६–४,६–४ को जित निकाल्दै कीर्तिमानी २४ औं ग्रान्डस्लाम उपाधि जित्ने योजनमा छन्। 

तीन पटकको च्याम्पियन जोकोभिचले सेमिफाइनलमा फ्रान्सिस टियाफो अथवा बेन शेल्टनको सामना गर्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .