ad ad

खेल


भेलभार्देलाई बर्खास्त गर्दै बार्साले सेतिनलाई बनायो नयाँ प्रशिक्षक

भेलभार्देलाई बर्खास्त गर्दै बार्साले सेतिनलाई बनायो नयाँ प्रशिक्षक

नेपालखबर
पुस २९, २०७६ मंगलबार ६:१७,

भेलभार्देलाई बर्खास्त गरेसँगै बार्साले नयाँ प्रशिक्षकको रुपमा किके सेतिनलाई नियुक्त गरेको छ।

सन् २०१७ देखि ५५ वर्षे भेलभार्दे बार्साका प्रशिक्षक थिए। उनको प्रशिक्षणमा बार्साले दुईवटा ला लिगा उपाधि हात पार्न सफल भयो।

हालैका दिनमा बार्सिलोना कमजोर देखिएपछि बार्साले भेलभार्देलाई बर्खास्त गरेको हो।

सेतिन रियल बेटिसका पूर्व प्रशिक्षक हुन्। बार्सा र उनीबीच सन् २०२२ सम्म सम्झौता भएको छ। मार्का

Image result for barca new coach

सेतिन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .