ad ad

खेल


सन्तोष साहुखलले गरे लिगकाे एक सयाैं गोल

सन्तोष साहुखलले गरे लिगकाे एक सयाैं गोल

लक्ष्मी जि.सी
पुस २३, २०७६ बुधबार ९:४०,

च्यासल युथ क्लबका कप्तान सन्तोष साहुखलले लिगमा एक सयाैं गोल पूरा गरेका छन्।

बुधबार नेपाल पुलिस क्लव विरुद्धको खेलको १७औं मिनेटमा गोल गर्दै लिगमा आफ्नो गोलसंख्या १०० पुरा गरेका हुन्।

लिगमा १०० गाेल पुरा गर्ने उनी पहिलाे नेपाली फुटबल खेलाडी हुन्।

हेमन्त थापामगरको फ्रिकिकलाई विपक्षी गोलकिपरले नियन्त्रणमा लिन नसकेपछि नजिक रहेका सन्तोषले वान टचमा बराबरी गोल गरेका थिए। त्यसअघि पाँचौं मिनेटमा निरकुमारको गोलबाट पुलिसले खेलमा अग्रता लिएको थियो।

लिगमा सन्तोषले गरेका गोलहरु

२०६०ः थ्रीस्टार ६ गोल
२०६१ः एपीएफ ६ गोल
२०६२ः थ्रीस्टार ९ गोल
२०६३ः थ्रीस्टार ११ गोल
२०६६ः ६७ थ्रीस्टार १९
२०६८ः मनाङ १६ गोल
२०६९ः थ्रीस्टार १७ गोल
२०७०ः थ्रीस्टार ९ गोल
२०७५ः च्यासल ३ गोल
२०७६ः च्यासल अहिलेसम्म ४ गोल

याे पनिः
साहुखललाई ‘नर्भस ९९’ को अवरोध

साहुखलले सय गोल पुरा गर्न अर्को खेल कुर्नुपर्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .