ad ad

खेल


भीम सार्की बोल्ड

भीम सार्की बोल्ड

नेपालखबर
फागुन २२, २०७९ सोमबार १४:५०, काठमाडौँ

मध्यक्रमका ब्याटर भीम सार्की ७० रन बनाएर पवेलियन फर्केका छन्।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा ९९ बलको सामना गरेका भीम ७ चौका हान्दै ७० रन बनाएर बोल्ड आउट भए। भीम रोहन मुस्तफाको बलमा बोल्ड भएका हुन्। 

सातौँ विकेटका लागि भीम र आरिफ शेखले ५६ रनको साझेदारी गर्दै नेपालको इनिङस् उकासेका थिए। 

त्यसअघि छैटौँ विकेटका लागि भीम र सन्दीप लामिछानेले ५६ रनकै साझेदारी गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .