त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाको दोस्रो विकेट लिएको छ।
नेपालका लागि दुवै सफलता पूर्वकप्तान सन्दीप लामिछानेले दिलाएका हुन्।
पन्ध्रौँ ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका सन्दीपले १७औँ ओभरको पाँचौँ बलमा दोस्रो सफलता दिलाएका हुन्।
१८ ओभको खेल सकिँदा नामिालिबयले २ विकेटको क्षतिमा ७१ रन जोडेको छ।
नेपालले टस जितेपछि नामिबिलयाले पहिले ब्याटिङ गरेको हो।
यसअघि गत मंगलबार पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गरेको थियो।
138
Shares
प्रतिक्रिया