ad ad

खेल


नेपाल भर्सेस स्कटल्यान्ड : हौसला बढाउँदै समर्थक (तस्बिरहरू)

नेपाल भर्सेस स्कटल्यान्ड : हौसला बढाउँदै समर्थक (तस्बिरहरू)

नेपाल र स्कटल्यान्डबीचको खेलमा हौसला बढाउन त्रिवि क्रिकेट मैदान पुगेका समर्थकहरु। तस्बिर : सरोज नेपाल/नेपालखबर


सरोज नेपाल
फागुन ५, २०७९ शुक्रबार १३:५१, काठमाडौँ

आइसीसी विश्वकप एक दिवसीय त्रिकोणाात्मक सिरिज अन्तर्गत नेपाल र स्कल्यान्डबीचको खेल जारी छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले २ सय ७५ रनको लक्ष्य पाएको छ। 

टस जितेर फिल्डिङ रोजको नेपालको खेल हेर्न दर्शकहरूको उल्लेख्य सहभागीता छ। घरेलु मैदानमा भएको खेलमा हौसला बढाउनका लागि समर्थकहरू उपस्थित भएका हुन्। 

नेपाल घरेलु मैदानमा स्कटल्यान्डलाई पराजित गर्ने योजनामा छ। उता आईसीसी लिग २ च्याम्पियन बनिसकेको स्कटल्यान्ड नेपाललाई घरेलु मैदानमा हराउने सोचमा छ। 

नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले तथा स्कटल्यान्डले १ विकेट हराउँदै विजयी सुरुवात गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .