राजधानीमा जारी छैठौं संस्करणको केएनपी नेरोलेक महिला राष्ट्रिय भलिबल प्रतियोगितामा आज फाइनल खेल हुँदैछ।
आज फाइनलमा न्यु डायमण्ड र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।
न्यु डायमण्डले अपराजित यात्रालाई तेस्रो खेलमा निरन्तरता दिँदै फाइनलमा स्थान सुरक्षित बनाएको हो भने एपिएफ समूहचरणमा दोस्रो हुँदै फाइनल पुगेको हो।
माघ २४, २०७९, मंगलबार
प्रतिक्रिया