ad ad

खेल


बराबरीमा रोकियो १० खेलाडीमा सीमित सिटी

बराबरीमा रोकियो १० खेलाडीमा सीमित सिटी

नेपालखबर
असोज २६, २०७९ बुधबार ७:४, काठमाडौँ

च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटी र फुटबल क्लब कोपनहेगनले गोलरहित बराबरी खेलेका छन्।

मंगलबारको खेलको ३० औं मिनेटमा सिटीका सर्जिओ गोमेज रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।

यससँगै समूह जीमा रहेको म्यानचेस्टर सिटीले ४ खेलबाट १० अंक हात पारेको छ। बराबरीबा बाबजुद  सिटी लिगको अन्तिम १६ मा पुगेको छ।

दोस्रो स्थानमा रहेको डर्टमन्डको समान खेलबाट ७ अंक छ। कोपनहेगनको भने २ अंक मात्र छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .