नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले पनि आगामी निर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन्।
उनले संघको नेतृत्वमा दाबेदारी पेस गर्ने भएका हुन्।
संघको चुनाव यही भदौ २२ गते काठमाडौंमा हुँदै छ।
३ दशक अब्बल खेलाडी र कुशल व्यवस्थापकको भूमिकामा रहेर राष्ट्रिय खेल भलिबललाई यहाँसम्म ल्याइपुर्याउन भूमिका खेलेको, १० वर्षयता संघको महासचिव पदमा रही काम गर्ने अवसर पाएको र नेपालले योबीचमा पाएको ऐतिहासिक उपलब्धिको एक महत्वपूर्ण अंशीयार रहेकाले अध्यक्षमा चुनाव लड्न लागेको उनले बताए।
त्यस्तै महासचिव पदमा हाल संघका सदस्य रहेका रोशन श्रेष्ठले पनि उम्मेदवारी घोषणा गरेका छन्।
यस्ता छन् जितेन्द्रका प्रतिबद्धता
तस्बिरहरु : सरोज बैजु/नेपालखबर
33
Shares
प्रतिक्रिया