श्रीलंकाको टेस्ट क्रिकेट टोली १० वर्षपछि पहिलो पटक पाकिस्तानको भ्रमणमा आएको छ।
श्रीलंकाको क्रिकेट टोलीमाथि सन् २००९ मा पाकिस्तानमा भएको आतंककारी आक्रमणपछि श्रीलंकाली टेस्ट क्रिकेट टोली पहिलो पटक सोमबार पाकिस्तान आइपुगेको हो।
— Pakistan Cricket (@TheRealPCB) December 9, 2019Arrival of Sri Lanka team at Islamabad.
Warm welcome to the visitors to the federal capital.#PAKvSL action to being on Wednesday. Get your match tickets now! ? pic.twitter.com/8e6OqMPhpm
पाकिस्तान क्रिकेट बोर्डले सोमबार ट्वीट गर्दै श्रीलंकाली टोली पाकिस्तान आएको तस्वीर र भिडियो सार्वजनिक गरेको छ। रासस–एएफपी

प्रतिक्रिया