खेल


जुडोमा पुनम श्रेष्ठले जितिन् स्वर्ण, नेपालको स्वर्ण संख्या ४८ पुग्यो

जुडोमा पुनम श्रेष्ठले जितिन् स्वर्ण, नेपालको स्वर्ण संख्या ४८ पुग्यो

नेपालखबर
मंसिर २३, २०७६ सोमबार ११:१४,

सोमबार पुनमले ७८ केजी तौल समूहमा बंगलादेशकी फरिना खनोमलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्।

यस प्रतिस्पर्धामा भारतकी नभनित कौर दोस्रो भइन्। तेस्रो फरिना र श्रीलंकाकी विबीसुना गेदारा भइन्।

यससँगै नेपालको स्वर्ण संख्या ४८ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad