माल्दिभ्सलाई दश विकेटले पराजित गर्दै नेपालले कास्य पदक जितेको हो।
सुरुवाती ब्याटिङ गरेको माल्दिभ्स ११.३ ओभरमा ८ रनमा अल आउट भएको थियो।
नेपालले १ ओभर १ बलमा बिना विकेटको क्षतिमा ९ रनको लक्ष्यलाई भेट्टाएको हो।
माल्दिभ्सलाई सस्तैमा समेट्न अन्जली चन्दले ४ विकेट लिइन् भने सिता राना मगर र रुबिना क्षेत्रीले २–२ विकेट लिए।

प्रतिक्रिया