दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला म्याराथनमा नेपालले रजत पदक जितेको छ।
शनिबार भएको ४२ किलोमिटर म्याराथन दौडमा नेपालकी पुष्पा भण्डारीले रजत पदक जितेकी हुन्।
यस प्रतियोगितामा श्रीलंकाकी हिरोनी केसाले स्वर्ण पदक जितेकी छन्। केसाभन्दा पुष्पा ९ मिनेट १३ सेकेण्डले पछि परेकी हुन्।
भारतकी ज्योति गवातले कास्य पदक जितिन्।
3
Shares
प्रतिक्रिया