ad ad

खेल


वेस्ट ह्यामलाई हराउँदै फ्रान्कफर्ट युरोपा लिगको फाइनलमा

वेस्ट ह्यामलाई हराउँदै फ्रान्कफर्ट युरोपा लिगको फाइनलमा

नेपालखबर
बैशाख २३, २०७९ शुक्रबार ७:२, काठमाडौँ

वेस्ट ह्यामलाई हराउँदै ऐन्ट्राच्ट फ्रान्कफर्ट युरोपा लिगको सेमिफाइनलमा पुगेको छ।

बिहीबार राति भएको खेलमा वेस्ट ह्यामलाई १–० गोल अन्तरले पराजित गदै फ्रान्कफर्टले वेस्ट ह्याममाथि ३–१ गोल अन्तरको जित हात पारेको हो। 

बिहीबार राति भएको खेलको १९ औं मिनेटमा वेस्ट ह्याम १० खेलाडीमा सीमित भएको थियो।

खेलको २६ औं मिनेटमा फ्रान्कफर्टले गोल गर्दै खेलमा अग्रता लिएको थियो। 

खेलमा दुवैतर्फबाट गोल हुन सकेन र फ्रान्कफर्टले समग्रमा ३–१ गोल अन्तरको जित हात पारेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .