पपुवा न्युगिनी (पीएनजी)विरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले टस जितेर अहिले फिल्डिङ गरिरहेको छ।
कीर्तिपुरस्थित क्रिकेट रंगशालामा भइरहेको यो खेलमा नेपालका लागि देव खनालले पहिलोपटक सिनियर टोलीमा डेब्यु गरेका छन्।
देव खनाल नेपाली राष्ट्रिय यू–१९ टोलीको कप्तानसमेत हुन्।
अहिले भइरहेको खेलमा ७ ओभर सकिँदा पीएनजीले १ विकेट गुमाउँदै ३६ रन बनाएको छ।
18
Shares
प्रतिक्रिया