इंग्लीस क्लब टोटनह्यामका प्रशिक्षक माउरिसियो पोचिटिनो बर्खास्त भएका छन्।
प्रिमियर लिगमा टोटनह्यामले लगातार खराब प्रदर्शन गरेपछि क्बले उनलाई बर्खास्त गरेको मंगलबार जानकारी दिएको हो।
हाल टोटनह्याम लिगको १४ औं स्थानमा छ। बीबीसी स्पोर्ट्सका अनुसार अब टोटनह्यामको सम्भावित प्रशिक्षक जोसे मोरिन्हो हुन्।
मोरिन्हो गत सिजन म्यानचेस्टर युनाइटेडबाट बर्खास्त भएका थिए। हालसम्म उनी कुनै क्लबमा आवद्ध भएका छैनन्।

3
Shares

प्रतिक्रिया