खेल


एनपीएलको अक्सनमा को-को भए छनोट? (सूचीसहित)

एनपीएलको अक्सनमा को-को भए छनोट? (सूचीसहित)

नेपालखबर
असार २१, २०८३ आइतबार २१:३४, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको अक्सनमा १५५ खेलाडीहरू छनोट भएका छन्।

आज (आइतबार) नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले प्रेस विज्ञप्ति जारी गर्दै नाम दर्ता गरेका ३४७ खेलाडीमध्ये उनीहरूलाई छनोट गरिएको जानकारी गराएका हुन्।

सोअन्तर्गत क्याटोगोरी ‘ए’ मा ५, ‘बी’ मा २७, ‘सी’ मा १२३ जना खेलाडी छन्। अक्सनबाट ५२ जना खेलाडीहरूलाई विभिन्न फ्रेन्चाइज टिमहरूले खरिद गर्ने क्यानले जनाएको छ।

क्यानका अनुसार यस संस्करणबाट हरेक फ्रेन्चाइज टिमहरूमा २–२ जना नेपाली खेलाडीहरू थप भई मार्की, ट्यालेन्ट हन्टसमेत गरी कुल १४ जना नेपाली खेलाडीहरू हरेक टिममा समावेश रहने छन्।

यी हुन् अक्सनमा छनोट भएका खेलाडीहरू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad