आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत नेपालले पीएनजीसँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।
मंगलबारको खेलमा नेपाली टोलीमा दुई पविर्तन गरिएको छ। ज्ञानेन्द्र मल्लको स्थानमा आसिफ शेखलाई टोलीमा ल्याइएको छ।
त्यस्तै बिक्रम शोबको स्थानमा भिम सार्कीलाई टोलीमा समावेश गरिएको छ।
यसअघि पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको थियो।
33
Shares
प्रतिक्रिया