ad ad

खेल


ओडिआईमा रोहितको चौथो अर्धशतक

ओडिआईमा रोहितको चौथो अर्धशतक

नेपालखबर
चैत २, २०७८ बुधबार १७:२२, काठमाडौँ

एकदिवसीय अन्तर्राष्ट्रिय(ओडिआई)मा नेपालका रोहित पौडेलले चौथो अर्धशतक प्रहार गरेका छन। 

विश्व क्रिकेट लिग–२ अन्तर्गत जारी पपुवा न्यूगिनीविरुद्धको खेलमा उनले चौथो अर्धशतक पूरा गरेका हुन्। ७१ बलमा रोहितले ४ चौकासति ५० रन पूरा गरेका छन्। 

उसअघि उनले २०२१ सेप्टेम्बरमा अमेरिकाविरुद्ध नटआउट ६२, पपुवा न्यूगिनीसँग ८६ र यूएईसँग २०१९ को जुनमा ५५ रनको अर्धशतकीय पारी खेलेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .