ad ad

खेल


नेपालले पपुवा न्युगिनीसँग दुईवटा एक दिवसीय क्रिकेट खेल्ने

नेपालले पपुवा न्युगिनीसँग दुईवटा एक दिवसीय क्रिकेट खेल्ने

फाइल तस्बिर


नेपालखबर
फागुन २२, २०७८ आइतबार १८:४, काठमाडौँ

नेपालले पपुवा न्युगिनीसँग दुईवटा एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ। 

नेपाल क्रिकेट संघका अनुसार खेल यही मार्च २५ र २६ मा नेपालमा हुनेछ। 

यसबाहेक नेपालले पपुवा न्युगिनी र मलेसियासँग नै २८ मार्चदेखि अप्रिल ४ सम्म ट्रायनेसन टी२०आई शृंखला खेल्दै छ। 

खेल त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .