नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द रहेको पर्सिजा जकार्ता इन्डोनेसियाको लिग वान फुटबल प्रतियोगितामा विजयी भएको छ।
शनिबार राति भएको प्रतिस्र्धामा पेर्सिकलाई पर्सिजाले २–१ गोल अन्तरले हराएको हो।
जितसँगै पर्सिजाले २५ खेलबाट ३७ अंक बनाउँदै लिगको सातौं स्थानमा छ।
उता पराजित पेर्सिक ३० अंकका साथ दसौं स्थानमा छ।
120
Shares
प्रतिक्रिया