ad ad

खेल


यसरी गरियो बेइजिङ शीतकालीन ओलम्पिक उद्घाटन (तस्बिरहरू)

यसरी गरियो बेइजिङ शीतकालीन ओलम्पिक उद्घाटन (तस्बिरहरू)

नेपालखबर
माघ २२, २०७८ शनिबार १०:२२, काठमाडौँ

शुक्रबारबाट चीनको राजधानी सहर बेइजिङमा शीतकालीन ओलम्पिक सुरु भएको छ।

यससँगै बेइजिङ ग्रीष्मकालीन र शीतकालीन दुवै ओलम्पिक आयोजना गर्ने विश्वको पहिलो सहर बनेको छ। 

यद्यपि यसपटक कोरोना महामारीको कारण केही हदसम्म यो प्रतियोगिता प्रभावित बनेको छ भने केही पश्चिमा मुलुकले यसलाई कूटनीतिकरुपमा बहिष्कार गरेका छन्। 

यद्यपि चिनियाँ राष्ट्रपति सी चिनफिङले भने यो प्रतियोगितालाई सुरक्षित र भव्यरुपमा सम्पन्न गर्ने बताएका छन्।

सोही अनुसार शुक्रबार शीतकालीन ओलम्पिकको भव्य उद्घाटन गरिएको छ।

(तस्बिरहरु: रोयटर्सबाट)
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .