ad ad

खेल


च्यासलका दुई खेलाडीलाई कोरोना संक्रमण

च्यासलका दुई खेलाडीलाई कोरोना संक्रमण

नेपालखबर
पुस २९, २०७८ बिहिबार १३:५६, काठमाडौँ

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग खेलिरहेको च्यासल युथ क्लबका दुई खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

च्यासल युथ क्लबका प्रशिक्षक आशिक थापामगरका अनुसार क्लबका कमल श्रेष्ठ र गोलकिपर प्रदीप भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .