ad ad

खेल


ए डिभिजन लिगः आज सातौं चरणको अन्तिम खेल हुँदै

ए डिभिजन लिगः आज सातौं चरणको अन्तिम खेल हुँदै

नेपालखबर
पुस १९, २०७८ सोमबार ७:३१, काठमाडौँ

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार सातौं चरणको अन्तिम खेल हुँदै छ।

सातौं चरणको अन्तिम खेलमा सातदोबाटो र हिमालयन शेर्पा भिड्न लागेका हुन्। उनीहरुबीचको खेल दिउँसो १ बजे दशरथ रंगशालामा सुरु हुनेछ। 

यसअघिका ६ खेलमा सातदोबाटोले २ मा जित र २ मा बराबरीसहित ८ अंक जोडेको छ भने समान खेलबाट समान जित र बराबरीसहित हिमालयन शेर्पाको पनि ८ अंक छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .