राष्ट्रिय युवा परिषद् उपाध्यक्ष नियुक्तिका लागि युवा तथा खेलकुद मन्त्रालयले आह्वान गरेको आवेदन दिने म्याद थपिएको छ।
मन्त्रालयले अर्काे सूचना प्रकाशन गरी यसअघि आवेदन दिने अन्तिम म्याद आज (पुस १५) तोकिएकामा सरकारले आज गुरुङ समुदायले मनाउने तमु ल्होसारको उपलक्ष्यमा सार्वजनिक दिएकाले आवेदन दिने अन्तिम म्याद भोलि पुस १६ सम्मलाई बढाइएको जानकारी दिएको हो।
यो पनि :
27
Shares
प्रतिक्रिया