ad ad

खेल


नेपाली महिला टोलीलाई प्रधानमन्त्री देउवाले दिए बधाई

नेपाली महिला टोलीलाई प्रधानमन्त्री देउवाले दिए बधाई

नेपालखबर
पुस १३, २०७८ मंगलबार १९:४३, काठमाडौँ

एभीसी एसियन सेन्ट्रल जोन च्याम्पियनसिपको उपाधि प्राप्त गर्न सफल भएकोमा नेपाली महिलन भलिबल टिमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन्। 

मंगलबार ट्विट गर्दै देउवाले ‘लगातार दोस्रोपटक उपाधि जित्न सफल भएकोमा’ बधाई दिएका हुन्।

बगंलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार भएको फाइनल खेलमा नवप्रवेशी टोली उज्बेकिस्तानलाई पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .