ad ad

खेल


पुलिस र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे

पुलिस र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे

नेपालखबर
पुस ९, २०७८ शुक्रबार २०:२, काठमाडौँ

कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। 

दशरथ रंगशालामा शुक्रबार भएको छैटौं चरणको दोस्रो खेलमा पुलिस र फ्रेन्ड्सले गोलरहित बराबरी खेल्दै अंक बाँडे। 

पुलिसले लिगको तेस्रो खेलमा बराबरी हो। 

लिगमा शनिबार हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लब भिड्नेछन्। खेल दिउँसो १ बजे सुरु हुनेछ। 

दोस्रो खेलमा मनाङ र मच्छिन्द्र युथ क्लब खेल्नेछन्। खेल अपरान्ह ४ः४५ बजे हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .