ad ad

खेल


आर्सनल कारबाओ कपको सेमिफाइनलमा

आर्सनल कारबाओ कपको सेमिफाइनलमा

नेपालखबर
पुस ७, २०७८ बुधबार ७:५०, काठमाडौँ

आर्सनल कारबाओ कपको सेमिफाइनलमा पुगेको छ। मंगलबार राति भएको खेलमा सन्डरल्याण्डलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै आर्सनलले सेमिफाइनलको यात्रा तय गरेको हो।

आर्सनललाई जिताउन एडी एनकेटियाले ह्याट्रिक गरेका थिए भने पेपे र चाली पाटिनोले एक/एक गोल थपेका थिए। सन्डरल्याण्डका नाथान ब्रोडहेडले सान्त्वना गोल फर्काएका थिए। 

सेमिफाइनलमा पुग्ने अन्य तीन टोलीको भने टुंगो लाग्न बाँकी छ। बुधबार राति कारबाओ कपको क्वाटरफाइनलका अन्य खेल हुनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .