ad ad

खेल


साफ उपविजेता फुटबल खेलाडीसँग प्रधानमन्त्री र खेलकुदमन्त्री (केही तस्बिर)

साफ उपविजेता फुटबल खेलाडीसँग प्रधानमन्त्री र खेलकुदमन्त्री (केही तस्बिर)

मंगलबार १३औं संस्करणको साफ च्याम्पियनसिप उपविजेता नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र दिइसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजलगायत सामूहिक तस्बिर खिचाउँदै। तस्बिरः रोशन सापकोटा/रासस।


नेपालखबर
पुस ६, २०७८ मंगलबार १७:१६, काठमाडौँ

सरकारले मंगलबार १३औं संस्करणको साफ च्याम्पियनसिप उपविजेता नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीलाई  पुरस्कार तथा प्रमाणपत्र वितरण गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतियोगिताका खेलाडी, प्रशिक्षक र अफिसियलहरूलाई  पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .